Skip to content

बुधबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । बुधबार सुनको मूल्य  बढेको  छ । मंगलबार प्रतितोला ९२ हजार २०० सयमा कारोबार भईरहेको छापावाला सुन आज ६०० सय रुपियाँले बढेर प्रतितोला ९२ हजार ८०० मा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम भएको छ, जसको मूल्य   प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो । यता चाँदीको मूल्य १० रुपियाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

कालोपाटी

कालोपाटी