Skip to content

बिहिबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९२ हजार ८०० सयमा कारोबार भईरहेको छापावाला सुन आज ५०० सय रुपियाँले घटेर प्रतितोला ९२ हजार ३०० मा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ, जसको मूल्य   हिजो प्रतितोला रु ९२ हजार ३०० तोकिएको थियो । यता चाँदीको मूल्य २५ रुपियाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्