काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ९१ हजार ८०० सय रुपियाँ मा कारोबार भईरहेको छापावाला सुन आज १०० सय रुपैयाँले बढेर ९१ हजार ९०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ४०० सय रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९१ हजार ३०० थियो । यता चाँदीको मूल्य मा भने आज स्थिर रहेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्