काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९२ हजार २०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५०० सय रुपैयाँले बढेर ९२ हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार २०० सय रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९१ हजार ७०० थियो । यता चाँदीको मूल्य मा स्थिर रहेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्