काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज एक सय रुपैयाँले बढेर ९४ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५ सय रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९३ हजार ४ सय थियो ।
यता चाँदीको मूल्य भने हिजोको तुलनामा स्थिर रहेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्