Skip to content

शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस तोलाको कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९९ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ९ सयले बढेर प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार ४ सय रहेको छ भने हिजो यसको ९८ हजार ५ सय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्