काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहिबार १ लाख ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर १ लाख ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने २० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ रहेको छ भने बिहिबार यसको मुल्य १ लाख ४ सय रुपैयाँ रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्