काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको स्थानीय निर्वाचन सम्बन्धी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सन्दर्भमा चुनावी घोषणापत्र सर्वाजनिक गर्न लागेको हो ।
पार्टी कार्यालय बबरमहलमा पार्टीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । स्थानीय तह निर्वाचनको सन्दर्भमा अन्य राजनीतिक पार्टीहरुले यसअघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्