काठमाडौं । मंगलबार सुनको मुल्य स्थिर रहेको छ । सोमबार ९७ हजार ७ सयमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर ९७ हजार ७ मानै कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार २ सय रहेको छ भने सोमबार यसको मुल्य ९७ हजार २ सय हजार रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्