काठमाडौं । बुधबार सुनको मुल्य घटेको छ । मंगलबार ९७ हजार ७ सयमा कारोबार भईरहेको छापावाला सुन आज ४ रुपैयाँले बढेर ९७ हजार ३ मा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ८ सय रहेको छ भने मंगलबार यसको मुल्य ९७ हजार २ सय हजार रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्