काठमाडौं । आइतबार नेप्से परिसूचक बढेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ६१ दशमलव ०५ अंकले बढेर २०७८ दशमलव ५१ बिन्दुमा पुगेको हो ।
कुल २१९ कम्पनीको ६४ लाख २३ हजार १ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ७३ करोड ९ लाख २७ हजार माथिको सेयर कारोबार भएको छ । यस्तै आइतबार सेयर बजारमा एनएबि एनएबि ऋणपत्र २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशत भन्दा धेरैले घटेको हो ।
आज सबैभन्दा बढी कारोबार शिवम सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ३९ करोड ७१ लाख ३१ हजार ७५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्