काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार ९५ हजार ८ सयमा कारोबार भईरहेको छापावाला सुन सोमबार ४ सयले घटेर ९५ हजार ४ सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपैँयाले घटेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ९ सय रहेको छ भने आइतबार यसको मूल्य ९५ हजार ३ सय रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्