काठमाडौं । शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ३४ दशमलव ८५ अंकले घटेर २११३ दशमलव ३० बिन्दुमा पुगेको हो । कुल २११३ कम्पनीको ६४ लाख १६ हजार ६ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार माथिको सेयर कारोबार भएको छ ।
यस्तै शुक्रबार सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १५ करोड ६६ लाख २९ हजार ९ सय ३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्