कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्। कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेत सहित चार जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । घटनामा अझै थप केही व्यक्ति फरार छन् ।
पक्राउ परेकाहरुमाथि बैंकिङ कसूर सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्