Skip to content

मुस्लिम धर्मावलम्बीहरुको दोश्रो ठूलो पर्व ईद उल अजहा – बकर ईद : (फोटो फिचर )

कालोपाटी

२ वर्ष अगाडि

मुस्लिम धर्मावलम्बीहरुको दोश्रो ठूलो पर्व ईद उल अजहा (बकर ईद) को अवसरमा नेपालगञ्जको इदगाहमा ठाउँ अपुग भएर सडकमै सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । हेर्नुहोस् तस्बिरहरुमा।

प्रतिक्रिया दिनुहोस्