काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको महिला निजामती कर्मचारीहरुलाई ‘महिनावारी बिदा’ दिने भएको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ‘महिनावारी बिदा’ को व्यवस्था गरेको हो ।
प्रदेश निजामती सेवा ऐनको दफा ११७ को ९१० (ग) अनुसार बिदाको व्यवस्था गरेको छ । महिनावारी बिदा कति दिन दिने भन्ने विषयमा निर्णय भइसकेको छैन । त्यसको लागि नियमावली तयार हुँदै रहेको प्रदेश सरकारले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्