काठमाडौँ । मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको छैठौं दिन अर्थात आज मुख्य दिन हो । त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको विश्वास गरिन्छ । त्यसैले अहिलेसम्म राम जानकीको डोलालाई स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि छ ।
विवाह पञ्चमीका अवसरमा आइतबार सुनसरीको इनरुवा-४ स्थित रामजानकी गुठी संस्थाले इनरुवामा रथ यात्रा निकालेका छन् । रामजानकी मन्दिरबाट सुरु गरिएको रथ यात्राले नगर परिक्रमा गरेको छ । बाँकि फोटो फिचरमा हेर्नुहोस्:
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल




प्रतिक्रिया दिनुहोस्