यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर..(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४६ रुपैयाँ ०३ पैसा र बिक्री दर १ सय ४६ रुपैयाँ ६९ पैसा रहेको छ  । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ५४ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ३० पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्