यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ २५ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ८५ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ १४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ५९ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यसैगरी शुक्रबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २८ पैसा र बिक्री दर ९८ रुपैयाँ ७३ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्