निषेधित क्षेत्र तोडौँ भन्दै राजेन्द्र महतो ब्यानरसहित माइतीघर मण्डलामा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । निषेधित क्षेत्र तोडौँ भन्दै ब्यानरसहित नारा लगाउन माइतीघर मण्डलामा धेरै व्यक्तिहरु पुगेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका परित्याग गरेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका राजेन्द्र महतोसहित निषेधित क्षेत्र तोडौँ भन्दै माइतीघर मण्डला नारा लगाउन धेरै व्यक्तिहरु पुगेका हुन् ।

सोमबार लोसपा त्यागेका महतो बुधबार अपरान्ह माइतीघर मण्डलामा ब्यानरसहित पुगेका हुन् । महतोसहित पुगेका व्यक्तिहरूले बोकेको ब्यानरमा ‘माइतीघर मण्डलाको निषेधित क्षेत्र तोडौँ’ उल्लेख गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्