काठमाडौँ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा आज नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय ९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३ सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६२ करोड ४९ लाखमाथिको भएको छ ।
आइतबार सबैभन्दा बढी कारोबार जानकी फाइनान्स लिमिटेडको भएको छ । सो कम्पनीको २४ करोड २७ लाख ५८ हजार ५ सय ७२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आजको सेयर बजारमा सबैभन्दा बढी नाफा रिडी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्