मंगलबार सुनचाँदीको मूल्य स्थिर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य स्थिर रहेको हो ।

सोमबार प्रतितोला एक लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख ४५ हजार ६ सय रुपैयाँमै कारोबार भईरहेको छ । आज चाँदीको मूल्य स्थिर रही प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्