काठमाडौँ । आइतबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्बमाथिको कारोबार भएको छ ।
आज सीइडीबी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीको ४२ करोड १९ लाख २५ हजार २ सय १० रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आइतबारको बजारमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्