काठमाडौँ । काठमाडौंको कोटेश्वरबाट एक महिला अपहरणमा परेको भन्दै प्रहरी परिचालन गरिएको छ । बन्धक बनाएर फिरौती मागेको भन्ने सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालय, टेकुको टोली अनुसन्धानमा परिचालित भएको हो ।
प्रहरी स्रोतका अनुसार, कोटेश्वरबाट अपहरण गरेर ती महिलालाई ललितपुरमा राखिएको प्रारम्भिक सूचना आएको छ । प्रारम्भिक जाँचमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गरेको विषय यो घटनासँग जोडिएको हुनसक्ने देखिएको प्रहरीले बताएको छ ।
थप विवरण चने खुल्न बाँकी रहेको प्रहरील जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्