काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युुनिस्ट पार्टीबाटै अधिनायकवाद आउन सक्ने बताएका छन् । बुधबार प्रज्ञा भवनमा आयोजित नेपाल कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक कार्यक्रममा उनले अधिनायकवादी प्रवृत्ति हावी हुने खतरा रहेको बताए ।
अध्यक्ष नेपालले पार्टीहरूमा व्यक्तिवाद हावी भएको बताए । अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीले अवसर पाएको र महत्त्वपूर्ण भूमिका खेलेको पनि बताए । उनले एउटै शक्ति बन्न नसक्ने समस्या कम्युनिस्ट आन्दोलनमा नै रहेको बताए । कम्युनिस्ट आन्दोलनमा भ्रष्टीकरण समस्या भएको उनको भनाइ छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्