काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल बनाउने उद्देश्यले भ्रमको शृंखला अघि बढाइएको बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले ओलीकै नेतृत्वमा मुलुकको समस्या समाधान गर्ने बताए ।
नेकपा एमाले नेतृत्वविरुद्ध फैलाएका भ्रमलाई चिर्न तथा सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा शुक्रवार आयोजित जागरणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले लगानी प्रमाणित गर्न चुनौती दिएका हुन् ।
उनले देश बनाउन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व चाहिने बताए । राजनीतिक अस्थिरताका कारण मुलुक नबनेको उनको भनाइ छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्