काठमाडौँ । भोली (शनिबार) देखी सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को लागि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानको तयारी अन्तिम चरणमा पुगेको छ ।
मैदानको पिचदेखि पहिलोपटक राखिएको डिजिटल स्कोर बोर्ड, दर्शकहरुको सुविधाका लागि फ्यान जोन र भिआईपी ठाउँ को लागी अस्थायी प्यरा फिट पनि निर्माण गरिएको छ । बाँकी तस्बिरमा हेर्नुहोस…







तस्बिरः नेपाल फोटो लाईब्रेरी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्