काठमाडौँ । अमेरिकाको लस एन्जलसमा आपत्काल घोषणा गरिएको छ । सुरुमा १० एकडमा लागेको आगो केही घण्टामै २९ सय एकडमा फैलिएपछि आपत्कालको घोषणा गरिएको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार, ३० हजार मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । केही भिडियो फुटेजमा प्यासिफिक पालिसेड्स क्षेत्रका घरहरू नजिकका क्षेत्रबाट धुवाँ निस्किरहेको देखिन्छ ।
क्यालिफोर्नियामा लाखौँ मानिसका लागि चेतावनी जारी गरिएको छ । एजेन्सी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्