काठमाडौं । आज नेपाल बजारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार २ लाख ३८ हजार रुपैयाँमा कारोवार भएको सुन सोमबार प्रतितोला रु दुई लाख ४० हजार ४ सयमा कारोवार भैइरहेको छ ।
यस्तै, आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ । आज प्रतितोला तीन हजार २ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।
आइतबार चाँदी प्रतितोला रु तीन हजार एक सय २५ मा कारोबार भएको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्