Skip to content

आफ्नै सहकर्मीबाटसमेत एमालेका ‘झोले कार्यकर्ता’को उपमा पाएका बालेनका कट्टर विरोधी भण्डारी पनि वार्तास्थलमा !

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । गुण्डुमा रातारात एमाले अध्यक्ष ओलीअली भेट्न पुगेको घटना बाहिरिएपछि आफ्नै कमेडी शोमा पनि ‘एमालेको झोले’ भनेर रोष्टमा परेका विशाल भण्डारी बालेन-रवि वार्ता भईरहेको घरमा पुगेका छन् । उनी बालेनका पनि कट्टर विरोधी हुन् ।

उनले आफु सो ठाउँमा आउनुको कारण भने खुलाएका छैनन् । त्यहाँ पुगेपछि धेरैले उनलाई अवसरवादी भनेर आलोचना गरिरहेका ह्चन ।

प्रतिक्रिया दिनुहोस्