काठमाडौं । कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको मूल्य तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँ थियो। आज ६ सय रुपैयाँले घटेर २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको हो।
सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ। हिजो तोलामा ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्