Skip to content

सहमतिपछि बालेनले भने- ‘म नेपाल हाँसेको हेर्न चाहान्छु’

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । रवि, बालेन र कुलमान एक भएर चुनावमा जाने भएका छन् । रास्वपाले कुलमानलाई उपसभापति दिने भएको छ ।
सहमति पछि बालेनले ‘म नेपाल हाँसेको हेर्न चाहान्छु’ भन्दै तस्विर पोष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

कालोपाटी

कालोपाटी