काठमाडौँ । आशन्न निर्वाचनपछि रिमा विश्वकर्मा सांसद बन्ने पक्कापक्की भएको छ । उज्यालो नेपाल पार्टी रास्वपामा समाहित हुँदा उनको नाम परेको छ । कुलमानले १८ जनाको नाम समानुपातिकमा पठाएसँगै उनी सांसद बन्ने लगभग पक्कापक्की देखिएको हो ।
रास्वपाबाट अघिल्लो पटक भन्दा बढी सिट आउने अनुमान हुँदै गर्दा रिमाले आफ्नो सिट सुरक्षित गरेकी हुन् ।
उनी लामो समयदेखि कलाकारितामा संलग्न थिइन् । त्यसपछि उनी राजनीतिमा होमिएकी थिइन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्