Skip to content

टेकुबाट देखिएको बिहानीको दृश्यहरु (सात-तस्विर)

कालोपाटी

६ दिन अगाडि

काठमाडौँ । पुस अन्तिमतिरको बिहानी सुरुवातसँगै काठमाडौंको टेकु क्षेत्रबाट देखिएको दृष्य निकै आकर्षक देखिन्छ । तुँवालोसहितको मधुरो सूर्य किरणले काडमाडौंमा जाडो बेस्सरी बढेको अनुभुत गराउँछ । चिसो मौसममा काठमाडौंको सडक, टेकुको नदी, मन्दिरहरु सूर्यको प्रकाशले मनमोहक पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार