Skip to content

राष्ट्रिय सभाका तीन सांसदले दिए राजीनामा

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन्।

सांसद नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेश गरेका हुन्।

तीनै सांसद फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार