Skip to content

समर्थकको भीडसहित उम्मेदवारी दर्ता गर्न पुगे बालेन

कालोपाटी

३ दिन अगाडि

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिन आएका बालेन्द्र (बालेन) शाह हजारौँ समर्थकसहित निर्वाचन अधिकृतको कार्यालयतर्फ अघि बढेका छन्।

दमक नगरपालिका वडा नम्बर ८ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले केही बेरमै मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ।

बालेनको उम्मेदवारी दर्तालाई लिएर झापा–५ क्षेत्रमा उल्लेख्य समर्थक सहभागितासहित उत्साहपूर्ण वातावरण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार