Skip to content

राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत

कालोपाटी

११ मिनेट अगाडि

काठमाडौँ  । राष्ट्रिय सभाको सोमबारको बैठकमा अन्तरिम सरकारले जारी गरेका तीन अध्यादेश सर्वसम्मतीले स्वीकृत भएका छन्।गृहमन्त्री ओमप्रकाश अर्यालले सभा समक्ष पेस गरेको प्रस्तावमा समावेश छन्:मतदाता नामावली ऐन, २०७३ संशोधन अध्यादेश, २०८२प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२यी अध्यादेशहरू फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै ल्याइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार