काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आइपुगेका छन्। उनी कैलाश हेलिकप्टर मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण भएका हुन्।
विमानस्थलमा राजावादी समर्थक ले उनको स्वागतका लागि भेला भएका थिए। यसअघि उनी बुद्ध एयर को उडानमार्फत काठमाडौँ आउँने योजना थियो।
मौसमको कारण जहाज ढिला हुँदा शाहले हेलिकप्टर प्रयोग गर्ने निर्णय गरेका थिए। प्रहरीले सम्भावित उच्छृङ्खल गतिविधि रोक्न उच्च सुरक्षा सतर्कता अपनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्