काठमाडौँ । सभापति थापाले बिहीवार बिहान काठमाडौं– ३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ यसपटक सर्लाही–४ बाट उम्मेदवार हुनुहुन्छ । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । देशभर मतदान कार्य जारी छ ।
कालोपाटी
३ घण्टा अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्