Skip to content

गृहमन्त्री अर्यालद्वारा मतदान

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. ३मा मतदान गरेका हुन् । ललितपुर महानगरपालिका–स्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार