काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले मतदान गरेकी छन् । काठमाडौं महानगरपालिका–२१ स्थित फसिगा लगनटोल मतदान केन्द्रमा बिहान ९ बजे डंगोलले मतदान गरेकी हुन् ।
मतदान गरेपछि उनले सबैलाई आ–आफ्नो मताधिकार प्रयोग गरि मतदान गर्न आग्रह गरिन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्