काठमाडौँ । रास्वपाको तर्फबाट चितवन -३को प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमले मतदान गरेकी छिन् ।
चितवन क्षेत्र नं. ३को भरतपुर १५ स्थित मङ्गलपुर बजारको राष्ट्रिय आधारभूत विद्यालयबाट उनले मतदान गरेकी हुन् ।
३ घण्टा अगाडि

प्रतिक्रिया दिनुहोस्