काठमाडौँ । चितवन–२मा जारी मतगणनामा रास्वपा सभापति रवि लामिछानेको अग्रता कायमै देखिएको छ । ७ हजार ७ सय १२ मत गन्दा लामिछानेले ३ हजार २ सय ६५ मत पाएका छन् ।
नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार ५ सय १९ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसकी मीना खरेलले १ हजार ९४ मत ल्याएकी छन् ।
नेकपाका प्रताप गुरुङले १ हजार २ सय ६० मत पाएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्