Skip to content

कांग्रेसको ५ स्थानमा अग्रता

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । जारी मतगणनामा नेपाली कांग्रेस अहिलेसम्म ५ स्थानमा अगाडि देखिएको छ ।

कांग्रेस तेह्रथुम–१, ललितपुर–१, मुस्ताङ, कपिलवस्तु–३ र कैलाली–१ मा अग्रता कायम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्