Skip to content

डोटीमा सर्वदलीय बैठक सुरु, बैठकपछि मतगणना

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । डोटीका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमूकाम पुगेपछि मतगणनाको तयारी थालिएको छ । जिल्लाका १८१ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिलगढी पुगेपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

बैठक लगत्तै मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । डोटीमा कुल ५२ हजार ४८५ जनाले मतदान गरेका

प्रतिक्रिया दिनुहोस्