Skip to content

सर्लाही-४को मतगणना सुरु

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ। सर्लाही–४मा मतगणना सुरु भएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यो क्षेत्रमा अहिले सवा १० बजेबाट मतगणना सुरु भएको हो ।

पहिलो चरणमा बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ को खसेको मतबाट गणना सुरु भएको छ । बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका हो ।

प्रतिक्रिया दिनुहोस्