Skip to content

झापा-५मा बालेनको दोब्बर अग्रता, ओली पछाडि

कालोपाटी

६ घण्टा अगाडि

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मतगणनामा झापा–५का रास्वपा उम्मेदवार बालेन शाहले एमाले उम्मेदवार केपी शर्मा ओलीलाई दोब्बरभन्दा बढी मतले पछि पार्दै अग्रता बनाएका छन्।

हालसम्मको मत अनुसार, बालेनले १०,१९० मत पाएका छन् भने ओलीले ४,०८७ मत मात्र पाएका छन्। मतगणना जारी छ र बालेनको अग्रता स्पष्ट देखिएको छ।

निर्वाचन अधिकृतले औपचारिक रूपमा नतिजा घोषणा गर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार