Skip to content

सर्लाही–४मा अमरेशको सुरुवाती अग्रता, पछि परे गगन थापा

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौँ । सर्लाही ४मा नेपाली कांग्रेसका सभापति गगन थापालाई पछि पार्दै रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता बनाएका छन् ।

अमरेशले १ हजार ९०८ मत पाउँदा गगनले मात्र ५३६ मत पाएका छन् । यसैगरी नेकपाका उम्मेदवार रजनिस रायले ३७९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार