Skip to content

धादिङ-१मा दोब्बर बढी मतले आशिका अगाडि, राजेन्द्र पाण्डे तेस्रो

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । धादिङ निर्वाचन क्षेत्र नम्बर -१मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङले दोब्बर बढी मतले अग्रता लिइरहेकी छन् ।

यहाँ आशिकाले १८ हजार ३७८ मत पाउँदा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ७ हजार ५४६ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे तेस्रो स्थानमा छन् ।

पाण्डेले ५ हजार ७२० मत ल्याएका छन् । यहाँ कांग्रेसका उम्मेदवार कृष्ण रिजालले ३ हजार ८६१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार