Skip to content

गोरखा-१मा सुदन गुरुङको अग्रता

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । ढिला गरी मतगणना सुरु भएको गोरखा क्षेत्र नम्बर -१मा रास्वपाका सुदन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् ।

उनले ९० मतका साथ अग्रता लिँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत पाएका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ तथा एमालवेका रामचन्द्र लामिछानेले ७ मत ल्याएका छन् ।

यसअघि उत्तरी गोरखास्थित मतदान केन्द्रका मतपेटिका नआइपुग्दा गणना प्रक्रिया अघि बढेको थिएन । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिले सबै मतपेटिका संकलन भएसँगै गणना सुरु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार